एनआरएनको पहलमा अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन। उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग र पोखरा ) लगायतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख … Continue reading एनआरएनको पहलमा अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार